अनुसूची
धितोपत्र निष्काशन अनुमतिपत्र

अनुसूची–७
(नियम १९(१) संँग सम्बन्धित)

धितोपत्र बोर्ड
………………………………….

धितोपत्र निष्काशन अनुमतिपत्र

………………………. मुख्य कार्यालय रहेको ……………………………………….लाई धितोपत्र कारोबार ऐन, २०४० को दफा ७(ज) बमोजिम देहायका शर्तहरू पालना गर्नु पर्ने गरी यो निष्काशन अनुमतिपत्र जारी गरिएको छ ।

शर्तहरू
१)
२)
३)
४)
सही ः
नाम ः
दर्जा ः
मिति ः